PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

ला लिगा : सेभियाको पोस्टमा रियलको ५ गोल



पहिलोपोस्ट

ला लिगा : सेभियाको पोस्टमा रियलको ५ गोल

क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको ला लिगा खेलमा रियल मड्रिडले सेभियालाई ५-० ले पराजित गरेको छ। घरेलु मैदानमा रियलले पहिलो हाफमै सबै ५ गोल गरेको हो। रियलका लागि  नाचो फर्नान्डेज, टोनी क्रुस र अचराफ हाकिमीले १-१ गोल गरे। जितपछि रियलले दोस्रो स्थानको भ्यालेन्सियासँग अंक बराबरी गरेको छ।

समान ३१ अंक भएपनि एक खेल कम खेलेको सेभिया गोलअन्तरमा अगाडी छ। १५ खेल खेलेको रियल तेस्रो स्थानमा छ।

१४ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell