PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चितवन ३ मा विक्रम पाण्डे भन्दा प्रचण्ड चार हजार मतले अगाडि



पहिलोपोस्ट

चितवन ३ मा विक्रम पाण्डे भन्दा प्रचण्ड चार हजार मतले अगाडि

चितवन : चितवन क्षेत्र नम्वर ३ मा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेबीच मतान्तर फराकिलो बन्दै गएको छ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे भन्दा ४ हजार २ सय ४९ मतले अगाडि छन् ।

प्रचण्डले ११ हजार ५ सय ८८ मत प्राप्त गरी अगाडि छन् भने पाण्डेले ७ हजार ३ सय ३९ मत ल्याएर उनलाई पछ्याई रहेका छन्।    

चितवन ३ मा कूल ९३ हजार ८ सय २३ मत  खसेकोमा हालसम्म २० .हजार ३ सय ५९ मत गणना भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell