PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

काठमाडौं क्षेत्र नम्वर ८ को प्रदेश (ख) मा एमालेकी अष्टलक्ष्मी शाक्य विजयी



पहिलोपोस्ट

काठमाडौं क्षेत्र नम्वर ८ को प्रदेश (ख) मा एमालेकी अष्टलक्ष्मी शाक्य विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेश सभा २ मा नेकपा एमालेकी अष्ट लक्ष्मी शाक्य (वोहरा) विजयी भएकी छिन्।

उनी ५ हजार १६९ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवरत्न डंगोल ३ हजार ६६९ मत ल्याएर पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell