PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रुपन्देही ३ मा घनश्याम भुसाल विजयी



पहिलोपोस्ट

रुपन्देही ३ मा घनश्याम भुसाल विजयी

काठमाडौं : रुपन्देही प्रतिनिधि सभा ३ मा वाम गठबन्धनका घनश्याम भुसाल विजयी भएका छन्।

नेकपा एमालेबाट उम्मेदवार बनेका भुसालले राप्रपा प्रजातान्त्रिकका दिपक बोहरालाई पराजित गरे। भुसालले ३२ हजार ८६६ मत प्राप्त गर्दा बोहराले २७ हजार ४२२ मत पाए।

यस्तै संघिय समाजवादी पोरम नेपालका महेन्द्र राय यादव १२ हजार ५३६ मत ल्याएर तेस्रो स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell