
गुल्मी : गुल्मी क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यमा एमालेका सचिव प्रदिप ज्ञावली विजयी भएका छन्।
उनले ३७ हजार ८ सय १४ मत ल्याए भने नेपाली कांग्रेसक नेता चन्द्र कान्त भन्डारीले ३० हजार २ सय ५६ मत प्राप्त गरे।
प्रदेशमा एमालेका कमल राज श्रेष्ठ र माओबादीका सुर्दशन बराल विजयी भएका छन्।