PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनाल १७ हजार मतान्तरसहित इलामबाट विजयी 



पहिलोपोस्ट

पूर्वप्रधानमन्त्री झलनाथ खनाल १७ हजार मतान्तरसहित इलामबाट विजयी 

काठमाडौँ: पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट विजयी भएका छन्। खनालको इलामबाट यो लगातार तेस्रो जित हो। कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गर्दैै खनाल निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी कट्टेलले १९ हजार ६३८ मत पाउँदा खनालले ३६ हजार ८०५ मत पाए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell