PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रुपन्देही ५ मा  कांग्रेसका भरत शाह विजयी



पहिलोपोस्ट

रुपन्देही ५ मा  कांग्रेसका भरत शाह विजयी

रुपन्देही: रुपन्देही क्षेत्र नं  ५ मा  नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन्। शाह ३३ हजार ८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी मओवादी केन्द्रका नेता डिलाराम आर्चायले २० हजार ४३८ मत ल्याएका छन्।

झन्डै १३ हजार मत अन्तरले शाह विजयी भएका हुन्। प्रदेशमा भने एमालेका  भूमिश्वर ढकाल र नेपाली कांग्रेसका  फकर उद्धिन खाँ विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell