PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डे विजयी



पहिलोपोस्ट

पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डे विजयी

पाल्पा: पाल्पा क्षेत्र नम्बर २  मा एमालेका नेता सोमप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले ३४ हजार ८९९ मत  ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद नेपालले २४ हजार ५५४ मत ल्याएका छन्। । नेपाल निवर्तमान सांसद् समेत हुन्।

प्रदेश तर्फको मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell