
कपिलवस्तु : कपिलवस्तुमा कांग्रेसले खाता खोलेको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रदेश ख बाट कांग्रेसका वीरेन्द्र कनौडिया विजयी भएका हुन्।
कनौडिया ३ सय ७२ मतअन्तरले विजयी भएका हुन्। कनौडिया ६ हजार ६९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जावेद आलमले ६ हजार ३ सय ७ मत प्राप्त गरेका छन्।