PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सिन्धुली क्षेत्र नं एकबाट एमालेका गणेश पहाडी विजयी



पहिलोपोस्ट

सिन्धुली क्षेत्र नं  एकबाट एमालेका गणेश पहाडी विजयी

काठमाडौं :  सिन्धुली क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका गणेशकुमार पहाडी विजयी भएका छन्।

कांग्रेसका प्रेमचन्द्र दाहाललाई पराजित गर्दै पहाडी विजयी भएका हुन्। पहाडीले ३२ हजार ५२९ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दाहालले २२ हजार ३८९ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell