PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बामदेव गौतम ‘डेन्जर जोन’मा, मतगणना अन्तिम चरणमा पुग्दा २८ सय मतले पछि



पहिलोपोस्ट

बामदेव गौतम ‘डेन्जर जोन’मा, मतगणना अन्तिम चरणमा पुग्दा २८ सय मतले पछि

काठमाडौँ: वाम गठबन्धनमा जितको लहर चलिरहेका बेला गठबन्धन निर्माणका सुत्रधार मध्येका एक एमाले उपाध्यक्ष बामदेवा गौतम भने पराजय उन्मुख भएका छन्। जारी मतगणनमा गौतम दुई हजार ८०८ मतले पछि परेका छन्। 

कांग्रेस उम्मेदवार तथा बालवाला सिँचाइमन्त्री सञ्जय गौतमले अहिले अग्रता कायम गरिरहेका छन्। मतगणना अन्तिम चरणतर्फ छ।

मतगणनामा बामदेवले ३४ हजार ३४६ मत ल्याउँदा सञ्जयले ३७ हजार १५४ मत पाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell