PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

इलाम २ बाट पूर्वसभामुख नेम्वाङ विजयी



पहिलोपोस्ट

इलाम २ बाट पूर्वसभामुख नेम्वाङ विजयी

इलाम :  इलाम क्षेत्र नम्बर दुईमा पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ विजयी भएका छन्।

नेम्वाङ ३६ हजार ५१४ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन्।

यसैगरी प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागते १७ हजार ९८६ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell