PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेल विजयी



पहिलोपोस्ट

काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेल विजयी

काठमाडौँः एमाले महासचिव ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट विजयी भएका छन्। काठमाडौँ ५ बाटै दुई पटक पराजित पोखरेल तेस्रो प्रयासमा विजयी भएका हुन्। ०६४ र ०७० को संविधानसभा सदस्य निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट पराजित भएका थिए। 

विजयी पोखरेलले २३ हजार २९ मत पाए। निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशसरण महतले पाए १३ हजार १६९ मत प्राप्त गरे। 

यो नतिजासँगै प्रतिनिधिसभा तर्फ काठमाडौँका १० वटै क्षेत्रको अन्तिम नतिजा आएको छ। प्रदेशसभाको भने मतगणना जारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell