PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी



पहिलोपोस्ट

केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश एकबाट नेकपा एमालेका केशव स्थापित विजयी भएका छन्।

कांग्रेसका न्हुछे नारायण मानन्धरलाई पराजित गर्दै स्थापित विजयी भएका हुन् । स्थापितले आठ हजार २२ मत प्राप्त गरेका छन् भने मानन्धरले ५ हजार १४९ मत पाएका छन्।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका स्थापित पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell