PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कञ्चनपुर ३ मा रमेश लेखक भन्दा दीपकप्रकाश भट्ट २५७ मतले अगाडि



पहिलोपोस्ट

कञ्चनपुर ३ मा रमेश लेखक भन्दा दीपकप्रकाश भट्ट २५७ मतले अगाडि

काठमाडौं :  कञ्चनपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्ट र नेपाली कांग्रेसका रमेश लेखकबीच कडा टक्कर परेको छ।

पछिल्लो मतपरिणाम अनुसार भट्टले १४ हजार ५० मत ल्याएका छन् भने लेखकले १३ हजार ७९३ मत पाएका छन्। अहिले मतअन्तर २५७ मात्र छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell