PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कैलाली ५ मा आरजुलाई ४ हजार मतले पछि पार्दै नारदमुनिको अग्रता, ३ हजार मत गन्न बाँकी



पहिलोपोस्ट

कैलाली ५ मा आरजुलाई ४ हजार मतले पछि पार्दै नारदमुनिको अग्रता, ३ हजार मत गन्न बाँकी

काठमाडौं :  कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका नारदमुनि रानाले चार हजार भन्दा बढी मतले अग्रता लिएका छन्।

रानाले २५ हजार २३६ मत पाउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार आरजु राणा देउवाले २१ हजार १४८ मत ल्याएकी छन्। ६१ हजार ९३४ मत खसेको यस क्षेत्रमा ५८ हजार ८७९ मतगणना भइसकेको छ।

यस्तै राजपाका उम्मेदवार लक्ष्मण चौधरीले ६ हजार ४६४ मत ल्याएका छन भने विवेकशील साझाका दिनेशराज भण्डारीले २ हजार ६४० मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell