PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित



पहिलोपोस्ट

कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित

काठमाडौं : कपिलवस्तु ३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका छन्। 

शाह २० हजार १ मतकासाथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले १५ हजार ८२६ मत पाए।

शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २३ वर्षकै उमेरमा सभासद बनेका थिए।२०७० सालमा फोरम नेपालबाट निर्वाचित भएका शाह केही समयअघि फोरम नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell