PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पाँच मतले पराजित कांग्रेसका प्रदीप पौडेलले गरे पुनः मतदानको माग



पहिलोपोस्ट

पाँच मतले पराजित कांग्रेसका प्रदीप पौडेलले गरे पुनः मतदानको माग

तनँहुँ :  तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन् ।

निर्वाचन आयोगमा उजुरी दिदैं पौडेलले विभिन्न केन्द्र गरी ४२ मत फर्जी भेटिएकोले पुनः मतदान गर्नुपर्ने माग राखेका छन्।

आयोगले भने माओवादीकी आशा कोइरालाले १६ हजार ६ सय ४६ मत पाएर विजयी भएको घोषणाको तयारी गरेको थियो। पौडेलले १६ हजार ६ सय ४१ मत ल्याएका छन्। 

पौडेलको निवेदन परेपछि यसबारे निर्णय गर्न बैठक बसिरहेको र बैठकले मतदान गराउने वा नगराउनेबारे निर्णय गर्ने निर्वाचन अधिकृत गोविन्द गिरीले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell