PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

५० मत गायव गरिएको भन्दै कांग्रेसले विवाद गरेपछि डोटीमा रोकियो मतगणना



पहिलोपोस्ट

५० मत गायव गरिएको भन्दै कांग्रेसले विवाद गरेपछि डोटीमा रोकियो मतगणना

काठमाडौं :  प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र रहेको डोटीको प्रदेश सभा ख को मतगणना रोकिएको छ। 

आफ्ना पक्षका ५० मत गायव पारिएको भन्दै कांग्रेसले मतगणना रोकेको हो। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले आफ्ना पक्षमा खसेका १५० मत मध्ये ५० मत कर्मचारीले डाटा इन्ट्री नगरेको भन्दै कांग्रेसले विवाद गरेपछि मतगणना रोकिएको जानकारी दिए।

विवाद समाधानका लागि दलहरुले एक घण्टाको समय मागेकाले अहिले मतगणना रोकिएको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell