PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बाँके ३ मा एमालेका नन्दलाल रोकाय विजयी



पहिलोपोस्ट

बाँके ३ मा एमालेका नन्दलाल रोकाय विजयी

नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनकातर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय विजयी भएका छन्।

नेपाली कांग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै रोकाय विजयी भएका हुन्। रोकायले ३१ हजार ५९३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले २६ हजार ६१७ मत ल्याएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell