काठमाडौं : रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना वियजी भएका छन्।
उनले नेकपा एमालेका डा। वंशीधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले पराजित गरेका हुन्।
तिमल्सिनाले २८ हजार २ सय २८ मत पाएका छन् भने एमाले उम्मेदवार मिश्रले २३ हजार ६ मत प्राप्त गरेका छन्।
