PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

राजदूत पद छाडेर चुनाव लडेका दीपकुमार माअाेवादीका चक्रपाणी खनालसँग पराजित



पहिलोपोस्ट

राजदूत पद छाडेर चुनाव लडेका दीपकुमार माअाेवादीका चक्रपाणी खनालसँग पराजित

काठमाडौं :  भारतका लागि नेपाली राजदूत पद छाडेर कपिलवस्तु दुईबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका कांग्रेस नेता दीपकुमार उपाध्याय पराजित भएका छन्।

उपाध्याय नेकपा माओवादी केन्द्रका चक्रपाणी खनालसँग ९४६ मत अन्तरले पराजित भएका हुन्। वाम गठबन्धनका उम्मेदवार खनालले २९ हजार ७९९ मत प्राप्त गर्दा उपाध्यायले २८ हजार ८५३ मत ल्याए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell