PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना



पहिलोपोस्ट

मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना

काठमाडौं :  मंसिर २१ गते निर्वाचन सम्पन्न भएको स्याङजामा तीन दिन वित्दा पनि मतगणना सुरु भएको छैन। 

दुर्इ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा सर्वदलीय बैठक जारी रहेको र सहमतिपछि आजै मतगणना सुरु हुने निर्वचन अधिकृत हरिकृष्ण श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए।

स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकब्जा गरेको भन्दै पुनः मतदान गर्न वाम गठबन्धनले शुक्रबार उजुरी गरेपछि मतगणना सुरु नभएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell