PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हृदयश त्रिपाठीलाई फाप्यो सूर्य चिन्ह, नवलपरासी १ बाट ५ हजार मतान्तरले विजयी



पहिलोपोस्ट

हृदयश त्रिपाठीलाई फाप्यो सूर्य चिन्ह, नवलपरासी १ बाट ५ हजार मतान्तरले विजयी

बुटवल :   सूर्य चिन्ह लिएर  नवलपरासी क्षेत्र नम्बर एकमा उठेका  हृदयश त्रिपाठी विजयी भएका छन्।

राजपा छाडेर वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठी ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए। यसअघि कलवारले त्रिपाठीलाई पराजित गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell