PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी



पहिलोपोस्ट

महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी :  महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विजयी भएका छन्। 

ठाकुर २७ हजार ५ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले आठ हजार ६७७ मत प्राप्त गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell