PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेसका लागि १४ औं सिटः राज्यमन्त्री  तेजुलाल चौधरी सप्तरी ४ बाट निर्वाचित 



पहिलोपोस्ट

कांग्रेसका लागि १४ औं सिटः राज्यमन्त्री  तेजुलाल चौधरी सप्तरी ४ बाट निर्वाचित 

सप्तरी :  नेपाली कांग्रेसका तेजुलाल चौधरी सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै कांग्रेसबाट विजयी हुने १४ औं सांसद बनेका छन्।

युवा तथा खेलकुद राज्यमन्त्रीसमेत रहेका चौधरी २४ हजार १ सय १३ मत ल्याएर विजयी भएका हुन्। राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याए। चौधरी दोस्रो पटक निर्वाचित भएका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell