PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ह्याट्रिक हारबाट जोगिए नवराज, पूर्वमन्त्री थानीलाई हराउँदै सुर्खेत २ बाट निर्वाचित



पहिलोपोस्ट

ह्याट्रिक हारबाट जोगिए नवराज, पूर्वमन्त्री थानीलाई हराउँदै सुर्खेत २ बाट निर्वाचित

काठमाडौं :  सुर्खेत क्षेत्र नम्बर दुईमा संसदीय चुनावमा दुईपटक पराजित नवराज रावतले यसपटक भने जोगिएका छन्। 

नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री हृदयराम थानीलाई ८ हजार ८०१ मतले पराजित गर्दै रावत निर्वाचित भएका हुन्। 

रावतले ३७ हजार ४४७ मत ल्याउँदा कांग्रेसका थानीले २८ हजार ६४६ मत प्राप्त गरेका छन्। रावत २०६४ मा माओवादीका नरबहादुर बिष्टसँग र २०७० मा कांग्रेसका तप्तबहादुर बिष्टसँग पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell