PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रदेश ४ मा कांग्रेसले खाता खोल्योः महामन्त्री कोइराला नवलपरासी पूर्व १ बाट निर्वाचित



पहिलोपोस्ट

प्रदेश ४ मा कांग्रेसले खाता खोल्योः महामन्त्री कोइराला नवलपरासी पूर्व १ बाट निर्वाचित

काठमाडौं :  नवलपरासी पूर्व १ बाट कांग्रेस महामन्त्री शशांक कोईराला निर्वाचित भएका छन्।कोइराला ४० हजार ६२० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भविसोर पराजुलीले ३६ हजार ५९६ मत प्राप्त गरेका छन्।

योसँगै प्रदेश ४ मा विजयी हुने कांग्रेसका पहिलो उम्मेदवार बनेका छन्। ११ जिल्ला रहेको प्रदेश ४ मा स्याङ्जाका २ क्षेत्र र नवलपरासी पूर्व २ को मतपरिणाम आउन बाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell