PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

गुन्डा नाईके गणेश लामालाई हराउँदै युवा संघका उपाध्यक्ष चन्द्र लामा विजयी



पहिलोपोस्ट

गुन्डा नाईके गणेश लामालाई हराउँदै युवा संघका उपाध्यक्ष चन्द्र लामा विजयी

काठमाडौं :  काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा गुन्डा नाईके गणेश लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका छन्।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर चुनावी मैदानमा उत्रेका डन लामा ४ हजार १७७ मतले पछि परे।

एमालेका चन्द्रले २४ हजार ४४७ मत पाएका छन् भने कांग्रेसका गणेशले २० हजार २७० मत पाएका छन्। लामा अपहरण, फिरौतीजस्ता विषयमा मुछिदै आएपनि राजनीतिक संरक्षण पाएपछि उनी पछिल्लो समय मुलधारको राजनीतिमा सक्रिय हुँदै आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell