PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी



पहिलोपोस्ट

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं :  धनुषा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठ २२ हजार ५३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत ल्याएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell