PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी 



पहिलोपोस्ट

प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी 

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी हुन्। मगरले ३८ हजार ४६७ पाइन् भने विष्टले १९ हजार २१९ मत पाए। बिनाका पति प्रकाश दाहालको यही मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell