
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा परिणाम हेर्दा नेपाली कांग्रेसको परिणाम निकै कमजोर देखिएको छ। दोस्रो संविधानसभाको निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस यसपटक भने खुम्चिएको छ।
कमजोर अवस्थाका बावजुत प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला भने निर्वाचित भएका छन्। पार्टी सभापति र महामन्त्रीसहित १७ भने निर्वाचित भएका छन्।
यी हुन् निर्वाचित १७ नेता
१ शेरबहादुर देउवा
२ शशांक कोइराला
३ प्रकाशमान सिंह
४ गगन थापा
५ भीमसेनदास प्रधान
६ राजन केसी
७ डा. मीनेन्द्र रिजाल
८ ज्ञानेन्द्र कार्की
९ तेजुलाल चौधरी
१० देवप्रसाद तिमल्सिना
११ मोहन आचार्य
१२ मोहमद अफताम आलम
१३ उमाकान्त चौधरी
१४ भरतकुमार शाह
१५ प्रमोद यादव
१६ अभिशेक प्रताप शाह
१७ सञ्जयकुमार शाह