PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

महोत्तरीबाट गिरिराजमणि पोखरेलको लगातार तेस्रो जित



पहिलोपोस्ट

महोत्तरीबाट गिरिराजमणि पोखरेलको लगातार तेस्रो जित

महोत्तरी : महोत्तरी क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

पोखरेल २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरेकी छन्। 

यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए। त्यस्तै महोत्तरी क्षेत्र नं १ को क मा शारदादेवी थापा र ख मा भरत साह निर्वाचित भएका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell