PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

पूर्वमन्त्री एनपी साउद कञ्चनपुरबाट पराजित



पहिलोपोस्ट

पूर्वमन्त्री एनपी साउद कञ्चनपुरबाट पराजित

काठमाडौँ: कञ्चनपुर २ मा पूर्वमन्त्री नारायण प्रकाश साउद (एनपी) पराजित भएका छन्। एमाले उम्मेदवार नरबहादुर धामीसँग साउद पराजित भएका हुन्। 

धामीले ३२ हजार २२० मत पाएका छन्। साउदले २४ हजार ८९३ मत पाएका छन्। आठ हजार ३२७ मतान्तरसहित धामी विजयी भएका हुन्।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell