PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

अन्तत: नारायण खड्का उदयपुर १ बाट विजयी



पहिलोपोस्ट

अन्तत: नारायण खड्का उदयपुर १ बाट विजयी

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्का उदयपुर १ बाट प्रतिनिधि सभा सदस्यमा नर्वाचित भएका छन्।

नेकपा एमालेका मन्जु कुमारी चौधरीसँग मतगणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा गरेका खड्काले चौधरीलाई ५४८ मतले पराजित गरे।

खड्काले ३३ हजार १४२ मत प्राप्त गरे भने चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell