PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पर्सा क्षेत्र नम्बर २ मा फोरमका विमल श्रीवास्तव विजयी 



पहिलोपोस्ट

पर्सा क्षेत्र नम्बर २ मा फोरमका विमल श्रीवास्तव विजयी 

पर्सा: पर्सा क्षेत्र नम्ब र २ बाट प्रतिनिधिसभा सदस्यमा फोरम नेपालका विमल श्रीवास्तव विजयी भएका छन्। कांग्रेसका अजयकुमार चौरसियालाई पराजित गर्दै श्रीवास्तव विजयी भएका छन्।

प्रतिद्वन्दी चौरसियाभन्दा श्रीवास्तवले १४ सय ६५ मत बढी ल्याए। श्रीवास्तवले २० हजार १६९ मत ल्याउँदा कांग्रेसका चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell