PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पर्सा ३ मा फोरमका हरिनारायण रौनियार विजयी



पहिलोपोस्ट

पर्सा ३ मा फोरमका हरिनारायण रौनियार विजयी

वीरगंज : पर्साको क्षेत्र नं ३ बाट फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका छन्। उनले १३ हजार ६७ मतले नेपाली कांग्रेसका पुर्व सभासद सुरेन्द्र चौधरीलाई पराजित गर्दै जित निकालेका हुन्।

पप्पु कन्सट्रक्सनको पुर्व सञ्चालक रहेका हरिनारायणले १५ हजार १६८ मत ल्याए भने चौधरीले १३ हजार ८०१ मत पाए। एमालेका राजकुमार गुप्ताले १० हजार ९८६ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवले १० हजार ९ पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell