PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

प्रचण्ड ९ हजार मतान्तरसहित चितवन ३ बाट विजयी



पहिलोपोस्ट

प्रचण्ड ९ हजार मतान्तरसहित चितवन ३ बाट विजयी

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट विजयी भएका छन्। प्रचण्ड ९ हजार ३६९ मतान्तरसहित विजयी भएका हुन्। 

कूल ९३ हजार ८ सय २३ मत खसेकाेमा प्रचण्डले ४८ हजार २६९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका छन्।  वाहलवाला वनमन्त्री समेत रहेका पाण्डे नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए। 
 
प्रचण्डकाे जीतसँगै ३ निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनले क्लिनस्विप गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell