PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

डोटीमा एमालेका प्रेम बहादुर आले विजयी



पहिलोपोस्ट

डोटीमा एमालेका प्रेम बहादुर आले विजयी

काठमाडौं : प्रदेश नम्वर ७ को डोटीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम बहादुर आले विजयी भएका छन्।

वहालवाला भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेपाली कांग्रेसका विर बहादुर बलायरलाई १ हजार ६३२ मत अन्तरले पराजित गर्दै आले निर्वाचित भएका हुन्।

उनले ३२ हजार ५१० मत ल्याए भने निकटतम प्रतिस्पर्धी मन्त्री बलायरले ३० हजार ८७८ मत पाएका छन्। नेकपा एमालेका प्रेम आले यसअघि डोटी क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए भने बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell