PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिरहा १ मा कांग्रेसका प्रदिप गिरि विजयी



पहिलोपोस्ट

सिरहा १ मा कांग्रेसका प्रदिप गिरि विजयी

काठमाडौः सिरहाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रदीप गिरि विजयी भएका छन्।

गिरिले २३ हजार ९५१ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपाबाट एमाले प्रवेश गरेका अघिल्लो संसदका उपसभामुख गंगाप्रसाद यादवले भने २१ हजार ३७१ मत प्राप्त गरे।

उनी यसअघि सिरहाबाट समानुपातिकतर्फ निर्वाचित भएका थिए। उनले २०२१ सालदेखि राजनीति शुरु गरेका थिए। गिरी आफूलाई गान्धीवादी नेता मान्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell