PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सिरहा २ मा माओवादीका सुरेश दास विजयी



पहिलोपोस्ट

सिरहा २ मा माओवादीका सुरेश दास विजयी

सिरहा : सिरहा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेश चन्द्र दास विजयी भएका छन्।

दास २० हजार ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी फोरम नेपालका शत्रुधन सिंह कोइरीले १७ हजार २५८ मत प्राप्त गरे। यस्तै नेपाली कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९२ मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell