PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रदेश ५ बाट आयो अन्तिम नतिजा, अर्घाखाँचीमा टोपबहादुर १८ हजार भन्दा बढी मत अन्तरले विजयी



पहिलोपोस्ट

प्रदेश ५ बाट आयो अन्तिम नतिजा, अर्घाखाँचीमा टोपबहादुर १८ हजार भन्दा बढी मत अन्तरले विजयी

काठमाडौं : एक मात्र क्षेत्र रहेको अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

वाम गठबन्धनबाट चुनाव लडेका रायमाझीले नेपाली कांग्रेसका डा. राम बहादुरी जिसीलाई १८ हजार २९३ मतको फराकिलो अन्तरले पराजित गरे।

रायमाजीले ५० हजार ८३७ मत ल्याउँदा जिसीले ३२ हजार ५४४ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell