PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

धनुषा १ मा माओवादीका मातृका यादव विजयी



पहिलोपोस्ट

धनुषा १ मा माओवादीका मातृका यादव विजयी

काठमाडौं : धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका दीपक कार्कीलाई ९ हजार भन्दा बढी मत अन्तरले पराजित गर्दै मातृका यादव विजयी भएङ्का हुन्।

यादवले २६ हजार ४१४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी रहेका फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत ल्याए।

यस्तै नेपाली कांग्रेसका आनन्द प्रसाद ढुङ्गानाले १५ हजार ६७९ मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell