
काठमाडौं: नेकपा एमालेसँग वाम गठबन्धन गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेको माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ३६ क्षेत्रमा जित हासिल गरेको छ।
६०/४० को भागबण्डा अनुसार माओवादीले ५९ स्थानमा उम्मेदवारी दिएको थियो। जसमध्ये उसले ३६ स्थानमा विजय हासिल गर्दा बाँकी ३० स्थानमा पराजय भोगेको छ।
मतगणना बाँकी रहेका प्रतिनिधिसभाका क्षेत्रमा उसको अग्रता छैन्।
प्रदेश १ : ६ सिट
झापा १ : सुरेन्द्र कुमार कार्की
उदयपुर २ : सुरेशकुमार राई
भोजपुर १ : सुदन किराती
मोरङ ४ : अमनलाल मोदी
मोरङ ५ : शिवकुमार मण्डल
सोलुखुम्बु : हेमकुमार राई
प्रदेश २ : ५ सिट
सिरहा २ : सुरेशचन्द्र दास
धनुषा १ : मातृका यादव
महोत्तरी १ : गिरिराजमणि पोखरेल
सर्लाही ३ : रामेश्वर राय यादव
रौतहट ३ : प्रभु साह
प्रदेश ३ : ७ सिट
काभ्रेपलाञ्चोक १ : गंगाबहादुर तामाङ
चितवन ३ : पुष्पकमल दाहाल प्रचण्ड
नुवाकोट १ : हितबहादुर तामाङ
रामेछाप : श्यामकुमार श्रेष्ठ
ललितपुर ३ : पम्फा भुसाल
सिन्धुपाल्चोक १ : अग्निप्रसाद सापकोटा
सिन्धुली २ : हरिबोलप्रसाद गजुरेल
प्रदेश ४ : ३ सिट
गोरखा १ : हरिराज अधिकारी
लमजुङ : देवप्रसाद गुरुङ
बागलुङ २ : देवेन्द्र पौडेल
प्रदेश ५ : ७ सिट
कपिलवस्तु १ : चक्रपाणि खनाल
दाङ २ : कृष्णबहादुर महरा
बर्दिया २ : सन्तकुमार थारु
बाँके १ : महेश्वरजंग गहतराज
रुकुम पूर्व : कमला रोका
रोल्पा : वर्षमान पुन
अर्घाखाँची : टोपबहादुर रायमाझी
प्रदेश ६ : ५ सिट
कालिकोट : दुर्गाबहादुर रावत
जाजरकोट : शक्तिबहादुर बस्नेत
जुम्ला : गजेन्द्रबहादुर महत
रुकुम पश्चिम : जनार्दन शर्मा
सल्यान : टेकबहादुर बस्नेत
प्रदेश ७ : ३ सिट
कञ्चनपुर १ : बिना मगर
कैलाली ३ : गौरीशंकर चौधरी
कैलाली ४ : लेखराज भट्ट