
पोखरा : कांग्रेस र वाम गठबन्धनबीच आन्तरिक विवादका कारण ढिलो मतगणना भएको स्याङ्जामा क्षेत्र नम्वर १ को क बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका दिपक चर्ति मगर विजयी भएका छन्।
उनले कांग्रेसका स्याङजा जिल्ला सभापति एवं पूर्व सांसद कमल पंगेनीलाई पराजीत पराजित गरेका हुन्। थापाले २ हजार ७ सय २६ मत अन्तरले पंगेनीलाई हराएका हुन्।
थापाले १७ हजार २० मत प्राप्त गरे भने पंगेनीले १४ हजार ३ सय ५२ मत प्राप्त गरेका छन्।