PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

गुल्मीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाउनेमा एमाले, दोस्रोमा कांग्रेस



पहिलोपोस्ट

गुल्मीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाउनेमा एमाले, दोस्रोमा कांग्रेस

गुल्मी :  गुल्मीमा समानुपातिकतर्फको मतगणना सकिएको छ। गुल्मीमा सबैभन्दा बढी पाउनेमा नेकपा एमाले, दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेले ६० हजार ६२,  कांग्रेसले ४६ हजार ५ सय ४४ मत, माओवादी केन्द्रले ९ हजार ३ सय ८०, विवेकशील साझा पार्टी एक हजार ९ सय ८८ र राष्ट्रिय जनमोर्चाले एक हजार ६८२ मत पाएको छ।

त्यसैगरी, प्रदेशसभातर्फ नेकपा एमाले ५६ हजार ३१७, नेपाली कांग्रेस ४३ हजार १३५, माओवादी केन्द्र ११ हजार ९७, राष्ट्रिय जनमोर्चा एक हजार ७०६ र विवेकशील साझा पार्टीले एक हजार ३५१ मत पाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell