A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a796eda4ff6e2.83171785): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a796eda4ff6e2.83171785,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा १ बाट एमालेका मोहनप्रसाद रेग्मी विजयी
PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा १ बाट एमालेका मोहनप्रसाद रेग्मी विजयी



पहिलोपोस्ट

स्याङ्जा क्षेत्र नं २ को  प्रदेशसभा १ बाट एमालेका मोहनप्रसाद रेग्मी विजयी

पोखरा :  नेपाली कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण ढिलो मतगणना सुरु भएको स्याङ्जामा क्षेत्र नम्वर २ को प्रदेशसभा १ बाट वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका मोहनप्रसाद रेग्मी विजयी भएका छन्। 

रेग्मी ३ हजार ४७३ मतान्तरले विजयी भएका हुन्। रेग्मी १६ हजार ६ सय १३  मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पौडेलले १३ हजार १ सय ४० मत ल्याएका छन्।

यस अघि क्षेत्रनम्वर १ को १ र २ बाट गठबन्धनका दीपक थापा र मीनप्रसाद गुरुङ विजयी भइसकेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell