PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पोखरामा प्राधिकरणका कर्मचारी २५ हजार घुससहित पक्राउ



पहिलोपोस्ट

पोखरामा प्राधिकरणका कर्मचारी २५ हजार घुससहित पक्राउ

कास्की :  अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

पोखरास्थित आयोगको  क्षेत्रीय कार्यालयको टोलीले पोखरा मालेपाटनस्थित वितरण तथा ग्राहक सेवा केन्द्रका कर्मचारी ईश्वरप्रसाद सुवेदीलाई सेवाग्राहीसँग २५ हजार घुस लिंदै गरेका बेला पक्राउ गरेको हो। सुवेदीले थ्रीफेज विद्युत मिटर जडानकाा लागि ग्राहकसँग रकम असुलेको आयोगले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell