PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

विजय गच्छदारका राजनीतिक गुरु अगमलाल निर्वाचित



पहिलोपोस्ट

विजय गच्छदारका राजनीतिक गुरु अगमलाल निर्वाचित

काठमाडौं: विजयकुमार गच्छदारका राजनीतिक गुरु अगमलाल चौधरी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्।

सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका उमेदवार रहेका चौधरीले एमालेका रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell