PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

अन्ततः विजयले मारे सुनसरी ३ मा बाजी, भगवती चौधरी ३२१ मतान्तरले पराजित



पहिलोपोस्ट

अन्ततः विजयले मारे सुनसरी ३ मा बाजी, भगवती चौधरी ३२१ मतान्तरले पराजित

काठमाडौँ: सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन्। प्रतिनिधिसभाको १६५ औँ सदस्य बन्न उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरे। गच्छदारले ३८ हजार ९७२ मत पाए। 

चौधरीले ३८ हजार ६५१ मत पाइन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि चौधरी गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell